अमेरिकी उपमन्त्री जिया जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छन्। अमेरिकी दूताबासका डेपुटी चिफसहित उपमन्त्री जियाको टोली शनिबार मध्यान्ह जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेको हो। उपमन्त्री जियाले शिविरको भौतिक एवं अन्य सुविधाका विषयमा विषयबारे जानकारी लिएकी छन्। उपमन्त्री जियाले शिविरमा रहेका शरणार्थीहरुको स्वास्थ्य, शिक्षा लगायतका … Continue reading अमेरिकी उपमन्त्री जिया जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा